Comments Add Comment

Advertisment

SKIP THIS

३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि

६ भदौ , काठमाडौ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१–४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३५४जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : 

०–१० वर्ष – ३१

११–२० वर्ष – १२४

२१–३० वर्ष – ३५३

३१–४० वर्ष – ३५४

४१–५० वर्ष – २६४

५१–६० वर्ष – २१६

६१–७० वर्ष – ९९

७१–८० वर्ष – ७३

८० वर्षभन्दा माथि – ३२

अज्ञात २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment