Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

२७ चैत , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन ९९ हजार ८०० मा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य