Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

१९ बैशाख , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ कारोबार भएको छ ।

महासंघका अनुसार सोमबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य