Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमण पुष्टि

१२ माघ , काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ८६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ जना रहेका छन ।

मन्त्रालयका अनुसार ५ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय ५२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment