Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


६ जेठ, काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँमा २ हजार ६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै