Comments Add Comment

Advertisment

SKIP THIS

थप ६ हजार ५४३ जना कोरोना संक्रमित संक्रमणमुक्त


६ जेठ, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हाजर ९४६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै