Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषधसहित एकजना युवक पक्राउ

२१ जेठ , कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ सिद्धनाथ विज्ञान क्याम्पस नजिकैबाट २७ वर्षीय सुरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनुपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी० अमरबहादुर थापाले चन्दको साथबाट ०।३६ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै