Comments Add Comment

Advertisment

SKIP THIS

१ हजार ५६५ जना कोरोना संक्रमित संक्रमणमुक्त

२२ असार ,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment