Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपतिबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य

२८ आषाढ ,काठमाडौ । सर्वोच्च अदालतको फैसला लगत्तै राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट संसद अन्त्य गरेकी हुन्।

यो वर्षको बजेट अधिवेशन असार १७ बाट शुरु भएको थियो।

यस्तो छ पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै