Comments Add Comment

Advertisment

SKIP THIS

लाजियोलाई हराएको एसी मिलान सिरी ए को शीर्ष स्थानमा

२८ भाद्र काठमाडौ । एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मिलानको जितमा राफेल लाओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

जितसँगै मिलानले ३ खेलमा ९ अंक जोडेको छ । लाजियो ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै