Comments Add Comment

Advertisment

SKIP THIS

गायक प्रकास सपुतलाई जन्मदिनको शुभकामना

२९ भाद्र काठमाडौ । गायक प्रकास सपुतको जन्मदिन परेको छ। हामीले प्रकास सपुत भन्ने बित्तिकै पहिला बोल माया गित सम्झन्छौ।

उक्त गीतले ३ करोड नेपालि जनतालाई रुवाएको थियो। पर्देशिएका नेपालि दाजुभाइ अनि दिदीबहिनीको यथार्थ घटनामा आधारित गित बनाएका थिए  ।

विदेश जान्छु भनेर हिडेका सपुत केहि कारणले जान नपाएपछि उक्त पैसाले काठमाण्डुमै बसी संगीत किताब किनेर पढ्न थाले। गित संगीत प्रति उनको रुचि बढ्न थाल्यो। बिस्तारै उनको पाइला गित संगीत तिरै लम्कन थाल्यो। उनि मोडलिङ्ग बात सुरु गरे आफ्नो गित संगीतको यात्रालाई सनरन्रता दिदै जानुभएको छ ।

उनले सबै चिज बुझिसकेपछि लय अनि शब्दमा पनि आफ्नो कलम चलाउन थाले। धेरै पर्देशिएका नेपालीहरु काठको बाकसमा फर्किएको देख्दा उनले गित मार्फत उक्त घटनाहरुलाई उतारे। आज उही प्रकास सपुतको गित मौलिक अनि यथार्थ हुन्छ। आज गायक प्रकास सपुतको जन्मदिन परेको हुदा उनलाई हामी न्युज२४ग्यालेक्सीको तर्फा बाट जन्मदिनको हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment