Comments Add Comment

Advertisment

SKIP THIS

रहस्यमय मृत्यु : कुटेरै श्रीमानले गरे श्रीमतीको हत्या

३१ भदौ , काठमाडौ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको रहस्यमय मृत्यु भएको छ ।

रुपालाई पटकपटक आफ्नै श्रीमानले म रेतुल्य हुनेगरि कु टिरहन्थे । गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमानले रुपालाई कुटेका थिए जुन तस्बिरहरु पहिलानै बाहिरिएको समेत थियो ।

आफ्ना श्रीमानले दिनानुदिन यसरि कु टपिट गरेसगै छेउकै माइतमा रुपा जान्छिन् ।छोरिको हालत एकदमै दयनिय र शरीर भरि चो टनै चो ट देखेसगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाइ बिरुद्ध उजुरि समेत गर्नुहुन्छ ।

आफ्नो छोरिलाई ज्वाइले पटकपटक यसरी निर्घात कु टपिट गरेको र आफ्नो छोरिले न्याय पाई दोषिले कार्वाही पाउनुपर्ने भन्दै उजुरि दिएसगै उक्त घटनाको छानबिन पनि हुदै थियो ।

उता श्रीमान ससुरालि आएर आफुले गल्ति गरेको स्विकार गर्दै रुपालाई आफुसगै अस्पताल लिएर गएका थिए ।अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइतनै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो घरै लगे र घर लगेको मात्रै दुइदिन पनि उनको रहस्यमय ह त्या हुन्छ ।

श्रीमानले बारम्बार यसरी निर्घात कु टपिट गरेसगै शंकाको घेरा श्रीमान तिरै जान्छ र माइतिपक्षले र देख्ने अरुले पनि सोही आरोप लगाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment