Comments Add Comment

Advertisment

SKIP THIS

नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

१ असोज ,काठमाडौ । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडीआईमा उनको यो डेब्यू खेल हुनेछ ।

त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै