Comments Add Comment

Advertisment

SKIP THIS

सुधीर श्रेष्ठ र उषाको ‘बिहानीको मिरमिरे’ सार्वजनिक

११ असोज ,काठमाडौ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा दीपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माण छ ।

भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा आशुतोष अधिकारी एसोसिएट निर्देशक, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

ज्ञानेश्वर तिवारीले यस अघि ‘मन पराएँ तिमीलाई’ सार्वजनिक गरेका थिए । आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उषालाई दुवै हातमा लड्डू !

Advertisment

छुटाउनुभयो कि? सबै

उषालाई दुवै हातमा लड्डू !