Comments Add Comment

Advertisment

SKIP THIS

ईपीएलमा आज काठमाडौँ र पोखरा भिड्दै

१२ असोज , काठमाडौ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौं र पोखराबीचको खेल मध्याह्न १२:१५ बजे शुरू हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ दोस्रो जित निकाल्ने योजनामा छ भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै