Comments Add Comment

Advertisment

SKIP THIS

गायक बाबुल गिरीको ‘माया बिना चल्दो रैछ जिन्दगी’ सार्वजनिक (भिडियोमा)

१२ असोज , काठमाडौ । गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जिन्दगी’को भिडियो सार्वजनिक भएको छ ।

रविन खड्काको शब्द र संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ । निःसन्तान जोडीको कथामा आधारित रहेको गीतको भिडियोमा प्रकाश बस्नेत र प्रमिला खनाल फिचर्ड छन् । प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियो निकै मार्मिक छ ।

सुबोल थापा निर्देशित भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, नवीन निरौलाको सम्पादन छ । भिडियो भकारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै