Comments Add Comment

Advertisment

SKIP THIS

माधव नेपाल डिस्चार्ज : घरमै आराम गर्न चिकित्सकको सुझाव

१८ असोज , काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिब एक साताको अस्पताल बसाइपछि आज डिस्चार्ज भएका छन् ।

गत असोज १३ गते स्वास्थ्यमा समस्या आई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन्।

अस्पतालका अनुसार उनमा भाइरल ज्वरो र रगत तथा पेटमा समस्या देखिएको थियो । डिस्चार्जपछि स्वास्थ्य संवदेशनीलताका कारण रहेको भन्दै केही दिन घरमै आराम गर्नुपर्ने भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment