Comments Add Comment

Advertisment

SKIP THIS

पुजासँग जितु र पलको ‘मायाले मायाले’

१५ कात्तिक , काठमाडौ । गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘मायाले मायाले’ सार्वजनिक भएको छ । गीतमा दीपकप्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

गीतमा लाहुर गएको एक युवा, उसको सम्झनामा बसेकी एक युवती र युवतीलाई मन पराउने अर्का एक पुरुषको कथा देखाइएको छ । गीतको भिडियोमा पल शाह, पुजा शर्मा र जितु नेपाल फिचर्ड छन् ।

गीतकार वलीका अनुसार यो गीत उनी आइसीयूमा हुँदा लेखेका हुन् । विधान कार्की निर्देशित भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, माधव शर्माको एसोसियट निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै