
२३ कात्तिक , काठमाडौ । बारा कलैया उपमहानगरपालिका वडा नं १७ ब्हापुरी निवासी २८ युवा बिनोद यादव अहिले मलेशिया, दुबई बगलादेश लगाएतका केही देशहरुमा अहिले नेपालको रोषन गरिदै गरी रहेको समाचार प्राप्त भएको छ।


बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा जनातहरुलाई सुचित गरी आएका बिनोद यादव अहिले बिदेशमा रहि बैदेशीक रोजगारमा फस्केका नेपाली युवाहरुको उद्धारमा जुटेका छन्।
समान्य परिवारमा जन्मेका मधेशी युवा यादवको सम्भवत पहिलो युवाको रुपमा उदाएका छन्। उनी नेपालभन्दा बढी बिदेशमा नै बस्छन्। सामान्य परिवारमा नै जन्मेका मधेशी युवा यादवको काम देखेर सबैजना छक परेको उनका गाउलेहरुको भनाई छ।

यादवको छिमेकी सुलमान मियाका अनुसार जन्मदेखी नै तिच्छन बुद्धि भएका यादवको कामले अहिले उनको गाउँमा अहिले चर्चाको बिषय बन्नेको छ। किसानको छोरो यादव अहिले बिदेशमा करोडौँको आफ्नो व्यवसाय संचालन गरिदै आएका छन्।
बिनोद यादवले बिदेशमा फसेका युवाहरुलाई उद्घार सहित सहियो गरेको काम देखेर देश बाहिर गएका युवाहरुमौ मुटुका टुकटुकी बन्नेका छन्। फोन सम्पर्क गर्दा यादवले तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना दिँदै आफ्नो केही नगरेको मात्र मधेशी युवाको फर्ज निभाएको बताए। आफ्नो व्यवसायको समय बाहेक घुम्न र सुत्नु साटो नेपालका तराई मधेश, हिमाल, पहाड बाट आएका युवा यवतीहरुको समस्या समाधान गर्दा आफुलाई गर्म लागने गरेको बताउ छन्। उनी आफ्नो को नामको सिलसिलामा दुबई र मलेशियामा बिनोद यादव बस्दै आएका छन्।






