Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्चमा लफडा : प्रहरी तैनाथ

२५ कात्तिक ,काठमाडौ । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार बिहान वकिलहरुले सर्वोच्व परिसरभित्र नारा लगाउँदै प्रर्दशन सुरु गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि केहीबेर सर्वोच्च परिसर तनावग्रस्त बनेको छ ।

कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको जनाईएको छ । प्रदर्शनमा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै