Comments Add Comment

Advertisment

SKIP THIS

माइतीघरदेखि नयाँ बानेश्वरसम्म ठुलो सङ्ख्यामा प्रहरी तैनाथ

१३ फागुन , काठमाडौं । एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वर सम्मको सडकमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरू राखेका छन् ।

विरोध कार्यक्रम बानेश्वरस्थित संसद् भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठुलो सङ्ख्यामा प्रहरी खटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सूर्याको घरमा प्रहरी तैनाथ

सर्वोच्चमा लफडा : प्रहरी तैनाथ

Advertisment

छुटाउनुभयो कि? सबै

सूर्याको घरमा प्रहरी तैनाथ

सर्वोच्चमा लफडा : प्रहरी तैनाथ