Comments Add Comment

Advertisment

SKIP THIS

मानव बेचबिखन तथा ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

२९ माघ, काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं-४ सरुअठा बस्ने सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीद्वारा शुक्रबार पक्राउ गरि अभियुक्तलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरसमक्ष पेस गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment