Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा प्रेस सेन्टर नेपालको प्रथम नगर अधिवेशन सम्पन्न

२९ कात्तिक , काठमाडौ । काठमाडौ तारकेश्वरमा प्रेस सेन्टर नेपालको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । 

काठमाडौ तारकेश्वर नगरपालिकामा प्रेस सेन्टर नेपालको ऐतिहासिक प्रथम अधिबेशन नेकपा माओवादी केन्द्र काठमाडौ जिल्ला अध्यक्ष हिमाल शर्माको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष सुनिता तिमल्सिना उपाध्यक्ष लिजा मगर,मिना गौतम ,सचिव हरिश धिताल कोषाध्यक्ष रेशमकला तिमल्सिना सदस्यहरू स्वस्तिका पोखरेल, अर्जुन गौतम, नवराज प्रसाई चयन भएको हो । उक्त प्रथम अधिबेशन करिब १२० मिनेटमा कार्यसमिति चयन भई सपथ समेत खुवाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै