Comments Add Comment

Advertisment

SKIP THIS

वैकल्पिक गेटमा वकिल र प्रहरीबीच धकलाधकेल

२ मंसिर, काठमाडौ । नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ ।

हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुगेका वकिल र प्रहरीबीच आज पनि धकलाधकेल भएको छ । त्यसक्रममा एक जना घाईते भएका छन् ।

प्रधानन्यायाधीश राणाले भने आज निवासबाटै ९ इजलास तोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै