Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा जवान देखि प्रहरी निरिक्षक सम्म जागिर खुल्यो (सुचना सहित)

१० मंसिर , काठमाडौ । नेपाल प्रहरीमा विभिन्न पदमा भर्ना आह्वान गरिएको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक,प्रहरी जवान साथै विभिन्न पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौले शुक्रबार एक सुचना जारि गर्दै विभिन्न पदमा भर्ना आह्वान गरेको हाे । विभिन्न सात पदमा भर्ना आह्वान गरिएको हाे ।

जवानमा मात्रै १ हजार ९ सय ७१ जना खुलेको छ । दरखास्त दिने मिति मंसिर १९ देखि पुष २३ सम्म रहेको छ ।

विस्तृत तल छ…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

“निलो वर्दीमा राष्ट्रसेवक” कबिता

Advertisment

छुटाउनुभयो कि? सबै

“निलो वर्दीमा राष्ट्रसेवक” कबिता