Comments Add Comment

Advertisment

SKIP THIS

जनगणनाका दौरान तीन गणकको मृत्यु

१० मंसिर , काठमाडौ । जनगणनाका क्रममा तीन जना गणकको मृत्यु भएको छ ।

रसुवामा एक गणकले आत्महत्या गरेका छन्, भने धादिङमा भीरबाट लडेर र कैलालीमा भने हर्ट अट्याक आएर मृत्यु भएको हो । कैलालीमा मृत्यु हुने सुपरीवेक्षक हुन् । रसुवा र धादिङका गणक रहेको तथ्यांक विभागले बताएको छ ।

जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै