Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरबाट ५ जना जुवाडे पक्राउ

२६ साउन , काठमाडौं । भक्तपुरबाट ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बुधबार भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धनबहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास समेत प्रहरीले बरामत गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै