Comments Add Comment

एमाले कार्यालय सचिवको जिम्मेवारी अधिकारीलाई

२ पुष काठमाडौै । नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् ।

डा.अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका छन् ।

तामाङ स्थायी कमिटी सदस्यमा मनोनित भएपछि अधिकारी कार्यालय सचिव बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै