Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्यो

५ पुष काठमाडौ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

सुन प्रतितोला ८ सयले बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो