Comments Add Comment

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य स्थिर

११ पुष काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम रहेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनिचाँदीको सोही मूल्य नै कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुन मूल्य

तोलामा २०० ले घट्यो, सुनको मूल्य

आज सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य घट्यो