Comments Add Comment

Advertisment

SKIP THIS

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी : रेखा थापा पराजित

१९ मंसिर , काठमाडौ । राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् ।

कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।

यस्तै, अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् ।

शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै