Comments Add Comment

Advertisment

SKIP THIS

राम्रो काम गरेकाले ईन्सपेटर शेखरलाई नमोबुद्ध नगरपालिकाको सम्मान

२० मंसिर, काठमाडौ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक शेखर खड्कालाई नमोबुद्ध नगरपालिकाले सम्मान गरेको छ ।

आठौं नगरपालिका स्थापना दिवसको अवसर पारेर खड्कालाई मंसिर १६ गते बिहीबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । बागमति प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य चन्द्र लामाले खड्कालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

विगत १४ महिनादेखि इप्रका मंगलटारको नेतृत्व गर्दै खड्काले नमोबुद्ध नगरको शान्ति सुरक्षा तथा सुशासनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै