Comments Add Comment

Advertisment

SKIP THIS

३१५ जनामा कोरोना संक्रमण

२१ मंसिर, काठमाडौ । थप ३ सय १५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार १ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ५२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ५२ सय ५ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ जना पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment