Comments Add Comment

Advertisment

SKIP THIS

स्कारपियोको ठक्करबाट इटहरीका युवाकाे मृत्यु

२७ मंसिर, काठमाडौ । स्कारपियोको ठक्करबाट मोटरसाईकल चलकको मृत्यु भएको छ । सुनसरी ईटहरी उप-महानगरपालिका-६ का ३४ बर्षिय शंकर पोख्रेलको मृत्यु भएको हो ।

हिजो बिहान पौने १० बजे पथरीशनिश्चरे नगरपालिका-२ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १-०२-०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका पोख्रेलको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका-१ का २६ बर्षिय रोशन बि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पथरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै