Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशन: तीन सहमहामन्त्री पदको मतगणना शुरु

१ पुष काठमाडौ । नेपाली कांग्रेसको चौँधौ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना शुरु भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार महिला, दलित र आदिवासी जनजाति कलस्टरको सहमहामन्त्रीको मतगणना हुने भएको हो ।

आज महामन्त्री पदको मतगणनाको नजिता सार्वजनिक गरिएको छ । जसअनुसार महामन्त्री पदमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment