Comments Add Comment

Advertisment

SKIP THIS

दाउराले हानेर छिमेकीको हत्या

३ माघ , काठमाण्डौँ । सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रे का ४५ बर्षीय वाङदी शेर्पो छिमेकी कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरेका छन् । उनले गएराती पौने १२ बजे छिमेकी ५२ बर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै