Comments Add Comment

Advertisment

SKIP THIS

पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सिफारिस


३ माघ , काठमाडौँ । सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग सम्झौता खारेज गर्ने तयारी गरेको छ ।

पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट गठन भएको छानविन समितिले धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

आइतबार पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेको थिए । उनले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको बताएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै