Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस महामन्त्री शर्मालाई कोरोना


५ माघ , काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई बुधबार संक्रमण देखिएको हो ।महामन्त्री शर्माले आफूसहित परिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment