Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमण पुष्टि

८ माघ , काठमाडौ । पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय ३४ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप २ कोरोना संक्रमण पुष्टि

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment

छुटाउनुभयो कि? सबै

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि