Comments Add Comment

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि

९ पुष , काठमाडौ । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने ३४९ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

थप १५ जनामा कोरोना संक्रमण पुष्टि