Comments Add Comment

Advertisment

SKIP THIS

आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाको मृत्यु


६ माघ , काठमाडौँ । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जनाको वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका ११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीको मृत्यु भएको छ ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गएराति बाटैमा मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment