Comments Add Comment

Advertisment

SKIP THIS

सेनाको यी विभिन्न पदमा दरखास्त दिएका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन

९ माघ , काठमाडौ । नेपाली सेनामा रिक्त रहेको विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले मिति २०७८/१०/०२ गतेबाट संचालन भएको बिभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा नामसहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment