
२२ जेठ , काठमाडौ । आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ ।
नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । ओपनर शेख ४ रन बनाउँदा क्याच आउट भए ।
क्रिजमा अहिले कुशल भुर्तेल र अनिल शाह छन् ।