नेपाललाई पहिलो झड्का, आशिफ शेख ‘आउट’ -
Comments Add Comment

नेपाललाई पहिलो झड्का, आशिफ शेख ‘आउट’

२२ जेठ , काठमाडौ । आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ ।

नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । ओपनर शेख ४ रन बनाउँदा क्याच आउट भए ।

क्रिजमा अहिले कुशल भुर्तेल र अनिल शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment