Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि भएपछि पत्रकार सम्मेलन स्थगित

९ माघ , काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।

ओलिलाई कोरोना संक्रमण देखिएपछि आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पनि पत्रकार सम्मेलन स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप २४०१ जनामा कोरोना पुष्टि

६ हजार ७३४ जनामा कोरोना पुष्टि

Advertisment

छुटाउनुभयो कि? सबै

थप २४०१ जनामा कोरोना पुष्टि

६ हजार ७३४ जनामा कोरोना पुष्टि