Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य घट्यो

९ माघ , काठमाडौँ । हप्ताको पहिलो दिन आज सुन चाँदीको मूल्य केही घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

पेट्रोलियम पदार्थको मूल्य घट्यो