Comments Add Comment

Advertisment

SKIP THIS

करेण्ट लागेर  एक वृद्धको मृत्यु

१० माघ , काठमाडौँ । तनहुँमा एक वृद्धको करेण्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान वनमा ऋषिङ गाउँपालिका-८ अजम्बरी सल्लाघारी जङ्गलमा वनमा दाउरा खोज्न गएका स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर मृत्यु भएको हो ।

दाउरा खोज्न वनमा जाने क्रममा बिजुलीको लाइनमा छुन पुग्दा करेण्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment