Comments Add Comment

Advertisment

SKIP THIS

ग्यास विस्फोटमा ज्यान गुमाएको परिवार र घाइतेलाई महानगरद्धारा ११ लाख सहयोग

१७ माघ ,काठमाडौं । ललितपुर महानगरपालिकाले ग्यास विस्फोटमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

गत कात्तिकमा ललितपुरको नबहाल टोलमा भएको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा लक्ष्मी ताम्राकारसहित चार जनाको मृत्यु भएको थियो ।

महानगरले मृतकका परिवार र घाइतेलाई विपद व्यवस्थापन समितिमार्फतको एक लाखसहित ११ लाख रुपैयाँ अनार ताम्राकारलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिका भवनमा सोमबार रकम हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै