Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध गाँजा सहित पक्राउ

१८ माघ, काठमाडौं ।  प्रहरीले  पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपालीलाई मंगलबार बिहान  पक्राउ गरेको छ ।

नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९२७ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै