Comments Add Comment

Advertisment

SKIP THIS

एमालेको बैठकमा अध्यक्ष ओली एमसीसीबारे मौन

१९ माघ, काठमाडौं। सार्वजनिक चासोको अर्को विषय एमसीसीमा भने एमालेको अध्यक्ष ओली बैठकमा मौन रहे । सचिव भट्टराईका अनुसार बैठकमा एमसीसीबारे छलफल पनि भएन र एजेण्डा पनि थिएन ।

बैठकका निर्णय संवाददाताहरुलाई जानकारी गराउने क्रममा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पनि बैठकमा एमसीसीबारे कुनै छलफल नभएको बताएका थिए।

एमालेले लगातार जसो एमसीसीबारे गठबन्धले धारणा बनाएपछि मात्रै आफूले आवश्यक निर्णय लिने बताइरहेको छ । एमालेले एमसीसी पास गर्ने वा नगर्ने सत्ता गठबन्धनको विषय भएको र आफ्नो भूमिका नरहेको भन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै