Comments Add Comment

Advertisment

SKIP THIS

मधेसका तीन जिल्लामा एमाले अधिवेशनको मिति तोकियो

२२ माघ, काठमाडौं । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही ७-८ फागुन, धनुषा ९-१० र महोत्तरीको अधिवेशन ११ -१२ लागिका लागि तय गरेको हो ।

कोभिडको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै